• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: Perfume...


सेरे लिफ्ट मा थियो एउटा केटी आई महँगो Perfume लगाएर आनी सेरे लाई होचयाउदै भनी Cobra Perfume Rs. 6000 2nd केटी आई अनी भनी Jasmen Perfume Rs. 8000 अचानक लिफ्ट आधी मै रोकीयो अनी दुई जान केटी हल्का केही गनाए जस्तो गरी नाक थुन्दै सेरे लाई हेर्न थाले सेरे हाँस्दै ..... मुला १५ रुपैया किलो ।